पतेउनु

Romanized: pateunu

रोएका बालबालिकाहरूलाई चुप लाग्न लगाउनु; रोएकालाई शान्त गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया [पत्+एउ+नु]

1
रोएका बालबालिकाहरूलाई चुप लाग्न लगाउनु; रोएकालाई शान्त गराउनु।

सम्बन्धित शब्दहरू