पत्नीधर्म
Romanized: patnidharm, patneedharma, patneedharm, patniidharm
पतिप्रतिको कर्तव्य वा धर्मपालन; कसैकी पत्नी हुनुको पन; पतिप्रति पत्नीको दायित्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पतिप्रतिको कर्तव्य वा धर्मपालन; कसैकी पत्नी हुनुको पन; पतिप्रति पत्नीको दायित्व।
२.
पत्नीप्रति पतिको कर्तव्य वा धर्मपालन।