पत्रपेटिका

Romanized: patrapetikaa, patrapetik, patrapetika

हुलाकमा पठाइने चिठीपत्र, पोस्टकार्ड आदि खसाल्ने बाकस; पत्रमञ्जूषा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हुलाकमा पठाइने चिठीपत्र, पोस्टकार्ड आदि खसाल्ने बाकस; पत्रमञ्जूषा ।
२.
बाहिरबाट आएका चिठी, पत्रपत्रिका आदि छोड्नका निमित्त कार्यालय वा घरका भित्तामा ठोकिएको वा टाँसिएको सानो पेटी।

सम्बन्धित शब्दहरू