पत्राली
Romanized: patraali, patraalee, patralee, patralii
चिट्ठीपत्र लेखिने ढाँचाको कागतका मुद्रित पानाहरूको एकाइ; प्याड (राङटिङ प्याड)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चिट्ठीपत्र लेखिने ढाँचाको कागतका मुद्रित पानाहरूको एकाइ; प्याड (राङटिङ प्याड)।