पदानुराग
Romanized: padaanuraaga, padaanuraag, padaanuraga, padanuraaga
पदमा विशेष झुकाव; पदमा आसक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पदमा विशेष झुकाव; पदमा आसक्ति।
२.
प्रभुको चरणमा प्रेम वा भक्ति; ईश्वरको भक्ति।