पनेला

Romanized: panelaa, panel, panela

गाढा कालो र टल्कने एक जातको कपडा; फलाटिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी फ्लानेल]

1
गाढा कालो र टल्कने एक जातको कपडा; फलाटिन।

सम्बन्धित शब्दहरू