पन्जा फैलाउनु

Romanized: panjaa phailaaunu, panja phailaaunu, panjaa phailaunu, panjaa failaaunu

अर्काको हक लाग्ने वस्तु हडप्न आफ्नो प्रभाव बढाउनु; प्रभाव विस्तार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
अर्काको हक लाग्ने वस्तु हडप्न आफ्नो प्रभाव बढाउनु; प्रभाव विस्तार गर्नु।

सम्बन्धित शब्दहरू