पन्डित्याइँ

Romanized: pandityaaim, pandityaain, pandityain, pandityaim

पण्डितको गुण वा विशेषता; पण्डितले गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पण्डितको गुण वा विशेषता; पण्डितले गर्ने काम।
२.
पाण्डित्य; विद्वत्ता।
३.
पुरोहित्याइँ।

सम्बन्धित शब्दहरू