पपिता

Romanized: papitaa, papit, papita

अँडिरका जस्ता पात हुने, प्रायः हाँगाबिँगा नहुने, पहेंलो फूल फुल्ने, भेट्नातिर विशेष डल्लो र फुकेको हुँदै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पारेवत]

1
अँडिरका जस्ता पात हुने, प्रायः हाँगाबिँगा नहुने, पहेंलो फूल फुल्ने, भेट्नातिर विशेष डल्लो र फुकेको हुँदै टुप्पातिर केही पातलो हुने लाम्चा भावका ठुला फल टुप्पानेरै झुत्तिने एक जातको बोट; त्यसै बोटको फल पाकेपछि गुदी पहेंलो रङको र गुलियो स्वादको हुने र भित्र काला बियाँ हुने फल; मेवा; पविता। (यसका फललाई शक्तिवर्धक र पाचनशील मानिएको छ।)

सम्बन्धित शब्दहरू