परछन्या

Romanized: parachhanyaa, parachhanya, parachhany, parachany

काट्न तयार पारिएको बोकोलाई जिउमा जल, अक्षता हाली पूजा गर्ने; पर्सिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
काट्न तयार पारिएको बोकोलाई जिउमा जल, अक्षता हाली पूजा गर्ने; पर्सिने।
२.
दुलाहादुलहीलाई अन्माउने।

सम्बन्धित शब्दहरू