परपर
Romanized: parapar, parapara
खारिएका तेल वा घिउमा तरकारी आदि भुट्दा शब्द आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पर्+अ (द्वि.)]
१.
खारिएका तेल वा घिउमा तरकारी आदि भुट्दा शब्द आउने किसिमले।
२.
धमाधम निमोठ्ने वा बटार्ने गरी।
३.
बिंगठिने चालसँग।
४.
टिमुर आदि खाँदा जिब्रामा हलुको पीडा हुने किसिमले।
५.
(नाम)
त्यस्तो शब्द वा पीडा।