परसो
Romanized: parasho, paraso
गाईवस्तुको गोबर, गहुँत, स्याउला आदि कुहाएर बनाएको मल; कम्पोस्ट मल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गाईवस्तुको गोबर, गहुँत, स्याउला आदि कुहाएर बनाएको मल; कम्पोस्ट मल।
२.
छरपस्ट बनाएर राखेका लुगा, कपडा, किताब आदि वस्तु।