पराल

Romanized: paraala, paraal, paral, parala

दाइँ गरेर धान झारिसकेपछिको सुकेको नल र पात; पुवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पलाल]

1
दाइँ गरेर धान झारिसकेपछिको सुकेको नल र पात; पुवार।

सम्बन्धित शब्दहरू