पराश्रित
Romanized: paraashrita, paraashrit, parashrita, paraasrita
अर्काका आश्रय वा भरोसामा रहेको; पराश्रय; पराधीन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अर्काका आश्रय वा भरोसामा रहेको; पराश्रय; पराधीन ।