परिप्रेक्ष्य

Romanized: pariprekshya, pariprekshy, paripreksy, paripreksya

पारस्परिक अन्तरलाई साधारणतः आँखाले ठिकसँग देखिने गरी चित्रकलामा लेखिने दृश्य, पदार्थ एवं व्यक्तिहरूको अङ्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पारस्परिक अन्तरलाई साधारणतः आँखाले ठिकसँग देखिने गरी चित्रकलामा लेखिने दृश्य, पदार्थ एवं व्यक्तिहरूको अङ्कन।
२.
आँखाले भेटेसम्मको हेराइ।
३.
आँखाले हेर्दा देखिने कुनै पनि वस्तुको रूप।
४.
सामु वा समक्षको दृश्य, वातावरण वा परिस्थिति।
५.
सामुन्नेको दृश्य, वातावरण, परिस्थिति वा समस्यालाई हेर्ने खास दृष्टिकोण।
६.
सन्दर्भ; प्रसङ्ग।

सम्बन्धित शब्दहरू