परिप्लावित

Romanized: pariplaavita, pariplaavit, pariplaawita, pariplavit

पानी आदिले बेसरी भिजेको; निथुक्क भिजेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पानी आदिले बेसरी भिजेको; निथुक्क भिजेको।
२.
चुर्लुम्म डुबेको; परिप्लव वा परिप्लावन भएको।

सम्बन्धित शब्दहरू