परिभाषी
Romanized: paribhaashi, paribhashi, paribhaasi, paribhaashee
राम्ररी बोल्ने वा भाषण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
राम्ररी बोल्ने वा भाषण गर्ने।
२.
परिभाषा दिने वा गर्ने।