परिमाण

Romanized: parimaana, parimaan, pariman, parimana

तौलने, नाप्ने, भर्ने, आदि क्रियाद्वारा निकालिने कुनै वस्तुको गहुँगोपन, विस्तार, घनत्व आदिको मान; नापतौल वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
तौलने, नाप्ने, भर्ने, आदि क्रियाद्वारा निकालिने कुनै वस्तुको गहुँगोपन, विस्तार, घनत्व आदिको मान; नापतौल वा भराइ, नापो; मात्रा।

सम्बन्धित शब्दहरू