परिमार्ग

Romanized: parimaarga, parimaarg, parimarg, parimarga

कुनै चिजको चारैतिरको मार्ग वा बाटो; परिपथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै चिजको चारैतिरको मार्ग वा बाटो; परिपथ।

सम्बन्धित शब्दहरू