परिवर्त्य
Romanized: parivarty, pariwartya, pariwarty, paribartya
परिवर्तन गर्न सकिने; हेरफेर गर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परिवर्तन गर्न सकिने; हेरफेर गर्न सकिने।
२.
साट्न सकिने; विनिमय गर्न सकिने।