परिश्रम
Romanized: parishrama, parishram, parisram, parisrama
थकाइ लाग्ने गरी गरिने काम; उद्यम; मिहिनेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
थकाइ लाग्ने गरी गरिने काम; उद्यम; मिहिनेत।
२.
थकाइ; श्रम; क्लान्ति।