परिष्कार

Romanized: parishkaara, parishkaar, parishkara, pariskaara

कुनै वस्तुलाई राम्ररी खार्ने वा शुद्ध पार्ने काम; संस्कार; शुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुलाई राम्ररी खार्ने वा शुद्ध पार्ने काम; संस्कार; शुद्धि।
२.
कुनै कुरामा रहेका दोष, त्रुटिलाई हटाएर सुन्दर, स्वच्छ र रुचिपूर्ण बनाउने काम ।
३.
स्वच्छता; निर्मलता।
४.
अलङ्कार; आभूषण ।
५.
शृङ्गार; सजावट।

सम्बन्धित शब्दहरू