परिस्थिति
Romanized: parishthiti, paristhiti
कुनै घटना, काम आदिको वास्तविक तथा तर्कसङ्गत अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै घटना, काम आदिको वास्तविक तथा तर्कसङ्गत अवस्था।
२.
कुनै देश, संस्था वा व्यक्तिको हालत; स्थिति; अवस्था।
३.
समसामयिक वातावरणबाट सिर्जिएको स्थिति।