परेज
Romanized: parej, pareja
खानपिनमा मुख बार्ने काम; पथ्यापथ्यको ख्याल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी <परहेज]
1
खानपिनमा मुख बार्ने काम; पथ्यापथ्यको ख्याल।