पर्ती

Romanized: partee, partii, parti

आबाद वा खनजोत नभएको; बाँझो; पर्ता (जमिन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पाटो+ती]

1
आबाद वा खनजोत नभएको; बाँझो; पर्ता (जमिन)।

सम्बन्धित शब्दहरू