पर्सनु

Romanized: parshanu, parsanu

बलि दिने बेलाका पशुले जिउमा छर्किएको पानी टकटक्याउनु; पर्सिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत पृषत्]

१.
बलि दिने बेलाका पशुले जिउमा छर्किएको पानी टकटक्याउनु; पर्सिनु।
२.
विवाहका अवसरमा दुलाहाका तर्फबाट आएका मानिस वा ल्याइएका वस्तुहरूलाई दही, अक्षता आदिले पूजा गर्नु वा छर्कनु।

सम्बन्धित शब्दहरू