पर्याकपुरुक
Romanized: paryaakapuruka, paryaakapuruk, paryakapuruk, paryakapuruka
घिउतेलमा तरकारी भुट्दा परपरी पारेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) पर्याक]
१.
घिउतेलमा तरकारी भुट्दा परपरी पारेर।
२.
सानातिना काठ वा सन्ठी आदिका टुक्रा भाँच्दा, साग आदि निमोठ्दा आवाज आउने चालसँग।