पसेरी

Romanized: paseree, pasheri, pasheree, pasherii

मनको आठौँ भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पाँच+सेर+ई]

१.
मनको आठौँ भाग।
२.
पाँच सेरको तौल; पाँच सेरको ढक।

सम्बन्धित शब्दहरू