पस्यौटा
Romanized: pasyautaa, pasyaut, pashyautaa, pashyauta
टाँक वा घुँडी छिराएर अड्काउन बनाइएको प्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [< ति. पस्यौटो]
१.
टाँक वा घुँडी छिराएर अड्काउन बनाइएको प्वाल।
२.
दाम्लाको गाँठो छिराएर अड्काउन बनाइएको प्वाल; गलामगाँठो छिराउने प्वाल।