पहाडिया

Romanized: pahaadiyaa, pahaadiya, pahadiyaa, pahaadiy

जङ्गली; पाखे; असभ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पहाड+इया]

१.
जङ्गली; पाखे; असभ्य।
२.
पहाडको; पहाडमा बस्ने; पहाडमा पाइने वा देखिने।

सम्बन्धित शब्दहरू