पहिल्याहट
Romanized: pahilyaahata, pahilyaahat, pahilyahat, pahilyahata
पहिल्याउने काम; पहिल्याइ; पहिचान; ठम्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पहिल्याउ+आहट]
1
पहिल्याउने काम; पहिल्याइ; पहिचान; ठम्याइ।