पाँचऔँले
Romanized: paamchaaumle, pamchaaumle, paamchaaunle, paanchaaumle
पहेँलो फूलको भागमा गुलाबी टिकटिके भएको पाँच औँलाका आकारको कन्द हुने बुटीविशेष; पाँचअङ्गुले (आयुर्वेदमा यसका…
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पहेँलो फूलको भागमा गुलाबी टिकटिके भएको पाँच औँलाका आकारको कन्द हुने बुटीविशेष; पाँचअङ्गुले (आयुर्वेदमा यसका जरालाई पौष्टिक र रुचिकारक भनिएको छ)।
२.
पाँच अङ्गुल मात्राको।
३.
पाँच वटा औँला हुने।