पाअ्क्साङ्

Romanized: paaaksaang, paaaksang, paaksaang, paaksang

उठाउनीको रीत; बिहेमा लोकन्तीलाई वा अन्य अतिथिलाई कार्यक्रमका लागि वा कार्यक्रमपछि रक्सी टक्र्याई उठिदिन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
उठाउनीको रीत; बिहेमा लोकन्तीलाई वा अन्य अतिथिलाई कार्यक्रमका लागि वा कार्यक्रमपछि रक्सी टक्र्याई उठिदिन विनम्रतापूर्वक अनुरोध गरिने रीत वा दस्तुर।

सम्बन्धित शब्दहरू