पाइनु
Romanized: paainu, painu
प्राप्त गरिनु; फेला पारिनु, भेटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [पाउ+इ+नु]
1
प्राप्त गरिनु; फेला पारिनु, भेटिनु।