पाको

Romanized: paako, pako

आगामा पाकेको; पकाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पक्व]

१.
आगामा पाकेको; पकाइएको।
२.
ऋतुअनुसार समय पुगेर परिपक्व भएको; नरम भएको (फल आदि)।
३.
प्रौढ; अनुभवी; जानिफकार; परिपक्व।

सम्बन्धित शब्दहरू