पाखुरी

Romanized: paakhuri, paakhuree, pakhuree, pakhurii

सानो पाखुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पाखुरो+ई]

१.
सानो पाखुरो।
२.
पाखुरो (गीत, कविता आदिमा)।
३.
रोटे पिङमा दुईतिर दुई हातले समाउने ठाडा काठ।

सम्बन्धित शब्दहरू