पाचन

Romanized: paachana, paachan, pachana, pachan

पकाउने काम; पक्व गर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पकाउने काम; पक्व गर्ने क्रिया।
२.
पचाउने काम; हजम गर्ने क्रिया।
३.
भोजनलाई पचाउने औषधी; पाचक।

सम्बन्धित शब्दहरू