पाठेपानी

Romanized: paathepaani, paathepani, pathepaani, paathepaanee

बालक जन्मनुभन्दा पहिले पाठेथैली फुटेर निस्कने पानी; सुत; सेप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पाठे+पानी]

1
बालक जन्मनुभन्दा पहिले पाठेथैली फुटेर निस्कने पानी; सुत; सेप।

सम्बन्धित शब्दहरू