पाड्को
Romanized: paadko, padko
काठका भाँडाको पिँधमा परेको दुलो टाल्न ठोकिने काठकै सानो टुक्रो; फेसो; ठेडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
काठका भाँडाको पिँधमा परेको दुलो टाल्न ठोकिने काठकै सानो टुक्रो; फेसो; ठेडी।
२.
भ्याल्सीको आडा वा टेको; भ्याल्सी थाम्न भित्तामा घुसाइएको काठ; पगरी।