पात्ले

Romanized: paatle, patle

पातल वा लेकाली जङ्गलमा हुने कटुसको एक जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पातल+ए]

१.
पातल वा लेकाली जङ्गलमा हुने कटुसको एक जात।
२.
(विशेषण) पातलको; पातलसम्बन्धी। [पात्लो+ए]
३.
पात्लो खालको; पातले।

सम्बन्धित शब्दहरू