पादवल्मीक

Romanized: paadavalmika, paadavalmik, paadawalmika, padavalmik

खुट्टा सुन्निने एक किसिमको रोग; थामखुट्टे रोग; हात्तीपाइले रोग; फाइलेरिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खुट्टा सुन्निने एक किसिमको रोग; थामखुट्टे रोग; हात्तीपाइले रोग; फाइलेरिया।

सम्बन्धित शब्दहरू