पापकारी
Romanized: paapakaari, paapakari, papakaari, paapakaaree
पाप गर्ने; पापकर; पापकर्मा; स्त्री. पापकारिणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पाप गर्ने; पापकर; पापकर्मा; स्त्री. पापकारिणी।