पापरोग

Romanized: paaparoga, paaparog, paparog, paparoga

पाप गर्नाले उब्जेको रोग; पापको फलले लागेको रोग; घृणा लाग्ने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पाप गर्नाले उब्जेको रोग; पापको फलले लागेको रोग; घृणा लाग्ने रोग।

सम्बन्धित शब्दहरू