पापशुद्धि

Romanized: paapashuddhi, papashuddhi, paapasuddhi, papasuddhi

पापबाट मुक्त हुने काम; पापनाश; पापहरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पाप+शुद्धि]

१.
पापबाट मुक्त हुने काम; पापनाश; पापहरण।
२.
पापबाट शुद्धि; पापमुक्ति।
३.
हे. प्रायश्चित्त।

सम्बन्धित शब्दहरू