पारमाणविक भार

Romanized: paaramaanavika bhaara, paaramaanavika bhaar, paaramaanavika bhara, paaramanavika bhaara

एक परमाणुको तौल। (पारमाणविक भार ऋणात्मक, धनात्मक तथा तटस्थ कणको संयुक्त भार हो। यसमा ऋणात्मक कणको भार नगण्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एक परमाणुको तौल। (पारमाणविक भार ऋणात्मक, धनात्मक तथा तटस्थ कणको संयुक्त भार हो। यसमा ऋणात्मक कणको भार नगण्य हुने हुनाले धनात्मक र तटस्थ कणको संयुक्त भार मात्र पारमाणविक भारमा लिइन्छ)।

सम्बन्धित शब्दहरू