पालुरकी बेला
Romanized: paaluraki belaa, paaluraki bela, paluraki belaa, paaluraki bel
पालुवा पलाउने समय; वसन्त ऋतुको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
पालुवा पलाउने समय; वसन्त ऋतुको समय।