पाशुपत

Romanized: paashupata, paashupat, pashupata, paasupata

सनातन धर्मको पशुपतिपूजासम्बन्धी; पशुपतिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सनातन धर्मको पशुपतिपूजासम्बन्धी; पशुपतिको।
२.
(नाम) पशुपति वा शिवको उपासक।
३.
पशुपतिको उपासना।
४.
एक प्रकारको शैव सम्प्रदाय।
५.
शिवजीले बताएको भनी प्रसिद्ध एक तन्त्र।
६.
अथर्ववेदको एक उपनिषद्।

सम्बन्धित शब्दहरू