पाषाणयुग
Romanized: paashaanayuga, paashaanayug, paashanayuga, pashaanayuga
झन्डै पाँच लाख वर्षपूर्वका आग्नेय मानवको पालादेखि आरम्भ भएको ढुङ्गालाई हतियारको रूपमा प्रयोग गर्ने एक आदिम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
झन्डै पाँच लाख वर्षपूर्वका आग्नेय मानवको पालादेखि आरम्भ भएको ढुङ्गालाई हतियारको रूपमा प्रयोग गर्ने एक आदिम युग; मानिसहरूले धातु पत्ता लाउनुभन्दा पहिलेको युग; ताम्रयुगभन्दा पहिलेको युग।
२.
निम्नपुरापाषाण, मध्यपुरापाषाण, अपरपुरापाषाण, मध्यपाषाण र नवपाषाणको साझा नाम।