पाषाणी
Romanized: paashaani, paashani, pashaani, paasaani
ढुङ्गाको टुक्रो, मट्याङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ढुङ्गाको टुक्रो, मट्याङ्ग्रो।
२.
ढुङ्गेछातीकी; निष्ठुरी (स्त्री)।