पासवाला
Romanized: paasavaalaa, paasavaala, paasavalaa, pasavaalaa
तालिम वा शैक्षिक उपाधिप्राप्तवाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
तालिम वा शैक्षिक उपाधिप्राप्तवाला।
२.
सम्बन्धित विषयको जाँचमा पास भएको।